बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
मुम्बई- बलिउड यस्तो फिल्म उद्योग हो जहाँ जस्ता पनि कलाकारको खडेरी छैन ।
पूनम पाण्डेदेखि, कट्रिना अनी रानी मुखर्जी । पूनम मिडियाका लागि फोटो सूट गर्दा ओल्टेकोल्टे नलागी लुगा चेन्ज गर्छिन् ।
तर नायिका कट्रिना कैफले  भने बिकिनी पनि लगाउन नमानेको हल्ला छ । चलचित्र धूम ३ मा अभिनय गर्ने पक्का भएपछि निर्माता निर्देशकले चाहेअनुसारको बिकिनीमा प्रस्तुतत हुन उनले आनाकानी गरेकी छन् ।
अब के यस चलचित्रमा कट्रिनाले नै निरन्तरता पाउँछिन् त त्यो भने हेर्न बाँकी नै छ ।

तपाईको प्रतिक्रिया