बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024
मुम्बई (भारत)– लोक गायिका कोमल ओली नेपाली कलाकारको टोलीसहित मायानगरी मुम्बई आएकी छन् ।
प्रवासी नेपाली समाज मुम्बईको आयोजनामा आइतबार मुम्बई, सोमबार पुने र बुधबार पुनः मुम्बईमा आयोजना हुने सांगीतिक कार्यक्रममा भाग लिन उनी मुम्बई आएकी हुन् ।
कोमलसँगै नायक श्रीकृष्ण श्रेष्ठ र नायिका श्वेता खड्का पनि मुम्बई आइपुगेका छन् ।

तपाईको प्रतिक्रिया