शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो । जापानवासी नेपालीहरुले बागलुङ  रेश गाविसमा गएको पहिरोवाट पीडितहरुका लागि आर्थिक सहयोग जुटाई पठाएका छन् ।

यही जुलाई २२ तारिखका दिन बागलुङ  जिल्ला रेश गाविस-३ डोटा भन्ने ठाँउमा सिचाँई कुलो खन्ने क्रममा पहिरो जाँदा पहिरोले पुरी ५ जनाको मृत्यु हुनुका साथै १८ जना घाइते भएका थिए । उनीहरुको सहयोगका लागि कमल थापा र हमन थापाको संयोजकत्वमा जापानमा बस्ने नेपालीहरुवाट ठूलो रुपमा आर्थिक सहयोग संकलन गरी बागलुङ आदर्श सहकारी संस्थाका उपाध्यक्ष ओमबहादुर थापालाई हालै हस्तान्तरण गरिएको छ ।

सहयोग दाताको नामावली: (रकम जापानी येनमा)

१. कमल थापा (नागोया) बागलुङ, रेश-७ १२,०००

२. हमनब‌हादुर थापा (ओसाका) बागलुङ, रेश- २ १०,०००

३. धनबहादुर कार्की (नागोया) बागलुङ, रेश-५ १०,०००

४. उषा थापा (नागोया) बागलुङ, रेश ७ १०,०००

५. यामप्रसाद पुन (नागोया) म्याग्दी ३,०००

६. नारायण घिमिरे (नागोया) वुटवल, शंकरनगर-९ ३,०००

७. गिरिराज गिरी (नागोया) नवलपरासी, कोलहुवा २,५००

८. उत्तम गिरी (नागोया) भैरहवा, पडसरी २,०००

९.अमित गिरी (नागोया) भैरहवा, शंकरनगर-८ १,०००

१०. भगवती गिरी (नागोया) बागलुङ  १,०००

११. यज्ञ घिमिरे (नागोया) गुल्मी, वामी-९ २,०००

१२. राजविन थापा (नागोया) बागलुङ  २,०००

१३. महेन्द्रप्रसाद कँडेल (फुकुओका)बागलुङ  विहुँ-३ १,१०१

१४.थानेश्वरप्रसाद कँडेल (फुकुओका) बागलुङ -३ १,०००

१५. हरिशंकर कँडेल (फुकुओका) बागलुङ , विँहु-५ १,५००

१६. विष्णुदत्त कँडेल (फुकुओका) बागलुङ , विँहु-६ १,५००

१७. देवेन्द्र रायमाझी (फुकुओका) गुल्मी, वामी १,०००

१८. मेघराज गैरे (फुकुओका) बागलुङ, हरिचौर १,०००

१९. भिमकान्त कँडेल (फुकुओका) विँहु- १, बागलुङ  १,०००

२०. रामप्रसाद आचार्य (फुकुओका) वनेपा ठूलोश्वारा १,०००

२१. डिलाराज गैरे (फुकुओका) नरेठाँटी- ९, बाख्रे १,०००

२२. विशाल घिमिरे (नागोया) स‌‌ंखुवासभा, खाँदवारी २,०००

२३. तारा श्रीष (टोकियो) लेखानी कादेश-८ ५,०००

२४. गगन पुन  (टोकियो) दुढिलाभाटी, चौराय-१ ५,०००

२५. दिपक गिरी  (ओसाका) हिल-९, काक्राखोर ५,०००

२६. ट‌ंक विश्वकर्मा  (ओसाका) लेखखानी, कादेश-८ ५,०००

२७. लालबहादुर तामाङ (ओसाका) नवलपरासी-८, सिरानटोल १,०००

२८.  कृष्णबहादुर खत्री (ओसाका) गल्कोट, चरौंदी- २ २,०००

२९. केशव बस्नेत (ओसाका) हरिचौर-७, भैसे ५,०००

३०. रामु सुवेदी (नागोया) विँहु- ७ ५,०००

तपाईको प्रतिक्रिया