शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा नेपाली लोकतान्त्रिक मञ्च (NDF) जापानले आउँदो आइतवार दशै शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

नेपालीहरुको महान पर्व बिजया दशमीको उपलक्ष्यमा जापानबासी नेपालीहरुबिच शुभकामना आदान प्रदान गर्ने गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको मञ्चकी अध्यक्ष सिर्जना काफ्लेले बताईन् ।

उक्त कार्यक्रम टोकियो ओमोरीस्थित सेइयु भवनको पाँचौ तल्लामा रहेको बैकर्ट हलमा अपरान्ह  २ बजेदेखि हुने जनाईएको छ ।***

तपाईको प्रतिक्रिया