शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
टर्की– टर्कीमा आइतबार गएको ७ दशमलव २ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा बलिउड स्टार सलमान खान र कट्रिना कैफ जोगिएका छन् । भूकम्पबाट कम्तिमा एक हजारभन्दा बढीको ज्यान गएको छ ।
सलमान र कट्रिना चलचित्र ‘एक था टाइगर’को सुटिङका लागि इस्तानबुल गएका थिए । सुटिङ यूनिटका अनुसार राजधानी भूकम्प गएको भ्यान शहरभन्दा धेरै टाढा छ ।

तपाईको प्रतिक्रिया