शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

भारतको नयाँ दिल्ली स्थित इन्दिरा गान्धि अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्दै भारतीय परराष्ट्रमन्त्रालयकी चिफ अफ प्रोटोकल रुचिरा कम्बोज ।

भरतको नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धिको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई

भारतको नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धिको समाधिस्थलमा पुष्पगुच्छा अर्पणपछि श्रद्धाञ्जली पुस्तिकामा हस्ताक्षर गर्दै

भारतीय विदेश मन्त्री एम एम कृष्णासँग भेट गर्दै प्रधानमन्त्री

भारतीय राष्ट्रपति प्रतिभा पाटीलसँग नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा भेटवार्ता

भारतीय उद्योग व्यवसायीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै

भारतीय विपक्ष दलकी नेतृ सुष्मा स्वराजसँग भेटवार्ता

भारतीय उपराष्ट्रपति मोहमद हमिद अन्सारीसँग भेट गर्दै

भारतीय समकक्षी डा. मनमोहन सिंहले हैदरावाद हाउसमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई स्वागत गर्दै

दुई पक्षीय हितका विषयमा भएको सम्झौता कार्यक्रममा सहभागि हुँदै प्रधानमन्त्री । साथमा भारतीय समकक्षी डा. मनमोहन सिंह

भारतीय समकक्षी डा. मनमोहन सिंहले हैदरावाद हाउसमा प्रधानमन्त्री भट्टराईका लागि आयोजना गरेको विशेष रात्री भोज

भारतीय तथा नेपाली उद्योगी व्यवसायी सम्मिलित चियापान कार्यक्रममा सहभागि हुँदै

भारतीय गृहमन्त्री पी चिदम्बरमसँग भेटवार्ता गर्दै

भारतीय सरकारका पूर्व आर्थिक तथा राजनीतिक सल्लाहकार एवं नेपाल जानकार श्याम शरणसँग भेटवार्ता गर्दै

तस्विरहरुः प्रम निजी सचिवालय

 

तपाईको प्रतिक्रिया