- समुद्रपारि डटकमदाहाल लुम्बिनी भ्रमण वर्ष संयोजककाठमाडौं- सरकारले सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले लुम्बिनी भ्रमण वर्ष घोषणा गर्दै त्यसको संयोजकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई राखेको छ ।मन्त्रिपरिषद बैठकले फागुन १४ देखि २१ गतेसम्म छैठौं राष्ट्रिय खेलकुद सुदूरपश्चिममा गर्ने निर्णय पनि गरेको छ ।प्रकाशित मिति: सोमबार, आश्विन ३०, २०६८प्रकाशित समय: १४:२०:३४